नेप्से इन्ट्राडे अपडेट: २६.७५ अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २६.७५ अंकले बढेको छ।

दुई घण्टामा नेप्से २६.७५ अङ्कले बढेर २,४९१.१६ मा आएको हो। ३१३ कम्पनीको ३,६५०,६३८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सीइडिबी हाइड्रोपावर डिभलप्मेन्ट कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.६४% वृद्धि भएको छ भने टप लुजरमा विन लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.१८% ले घटेको छ।

 

Comments

Back to top