जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
जापानमा शक्तिशाली भूकम्प गएको छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे अर्थात् यूएसजीएसका अनुसार दक्षिणी जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
Comments