नेप्से इन्ट्राडे अपडेट: ३.१५ अंकको गिरावट!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.१५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३.१५ अङ्कले घटेर २,५६०.२७ मा आएको हो। ३०३ कम्पनीको २१,२३३,८०७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८ अर्ब ४९ करोड १८ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र एशियन हाइड्रोपावर लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मान्डु हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.६९% ले घटेको छ।

 

Comments

Back to top