सानिमा रिलायन्स लाइफले माग्यो ब्रान्च म्यानेजर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि धेरै संख्यामा शाखा प्रमुख माग गरेको छ । कम्पनीले  शाखाका लागि गरी कूल १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो ।

ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सकिनेछ  ।



 

Comments

Back to top