नेप्से इन्ट्राडे अपडेट: ९.१८ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.१८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ९.१८ अङ्कले घटेर २,०५८.९८ मा आएको हो। ३०० कम्पनीको ३,३२०,०९७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ४६ करोड ८२ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा त्रिसुली जलविद्युत कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.१८% वृद्धि भएको छ भने टप लुजरमा नेपाल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.०३% ले घटेको छ।

 

Comments

Back to top