लोकतान्त्रिक आधारभूत विद्यालयमा शिक्षकको आवश्यकता

कपिलवस्तु लोकतान्त्रिक आधारभूत विद्यालय शिक्षक आवश्यकता सम्बन्धि  सूचना प्रकाशन भएको छ 

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०३/०५ को निर्णय बमोजिम गाउँपालिका अनुदान कोटा अन्तर्गत करारको आधारमा बाल विकास सहजकर्ताको पद पदपूर्ति गर्नुपर्ने भएकाले  योग्य र इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ । विवरणहरू निम्नानुसार छन्:

 

Comments

Back to top