एभरेष्ट बैंकद्वारा कर्मचारी माग

 एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले टेलरका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न ब्रान्चका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १२ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

Comments

Back to top