यूनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर

 यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले क्त पदहरुमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने हुन्छ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top