माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलमा फ्रन्ट डेस्क अफिसरको आवश्यकता

 

माछापुच्छ्रे आईबी वर्ल्ड स्कूलले  कर्मचारीको माग गरेको छ l कुसुन्ती, ललितपुर महानगरपालिका–१३ मा अवस्थित रहेको यस स्कुलले फ्रन्ट डेस्क अफिसर पदमा पदपूर्ति गर्नुपर्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक न्यूनतम योग्यता  स्नातक डिग्री,  कम्तिमा २  वर्षको  अनुभवको भएका,एमएस वर्ड, एक्सेल, इमेल र इन्टरनेटमा निपूर्ण र अंग्रेजीमा लेख्न र बोल्न दक्ष  भएका इच्छुक नागरिकहरुलाई दर्खास्तको आव्हान गरिएको छ l 

 

माछापुच्छ्रे स्कुल

कुसुन्ती, ललितपुर महानगरपालिका–१३

फोन: +९७७-१-५१९३८८४, ०१-५१९३१४४

इमेल: [email protected]

वेब: www.machhapuchchhreschool.edu.np

 

आवेदन दिनकालागि पासपोर्ट  साइजको फोटो सहित १७  जुन  २०२४  भित्र माछापुच्छ्रे स्कूलको  वा [email protected] मा इमेल गर्न सकिनेछ ।

Comments

Back to top