नेशनल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले फाइनान्स, इन्ट्रनल अडिट, रिइन्स्योरेन्स र रिक्स म्यानेजमेन्ट डिपार्टमेन्टका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top