हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हेल्थ असिस्टेन्टका लागि केही र आइटी अफिसर, आइटी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्ना शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजात सहित असार ७ गतेत्रि आवेदन दिनुपर्नेछ ।

Comments

Back to top