स्टाफ नर्सहरुको लागि वीर अस्पतालमा रोजगारीको सुनौलो अवसर

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ ।मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो । उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । परीक्षा जेठ २६ गते हुने छ ।

Comments

Back to top