नेप्से इन्ट्राडे अपडेट: ४.८३ अंकको वृद्धि!

मंलबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.८३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४.८३ अङ्कले बढेर १९६३.५९ मा आएको हो। २८९ कम्पनीको १,९२७,७२० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ८० करोड ३७ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.६३% वृद्धि भएको छ भने टप लुजरमा पोखरा बोट्लर्स नेपाल (तराइ) लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.१९% ले घटेको छ।

 

Comments

Back to top