सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले कर्मचारी दरखास्त आव्हान गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा, जूनियर लेभल टु अफिसरका लागि ३० जना, मेडिकल हेल्थ डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना गरी ३१ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिस, उपत्यकाभित्र ततथा बाहिरका विभिन्न शाखा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत १६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ : 

Comments

Back to top