टर्किएको पर्यटन १० प्रतिशतले बढ्यो
टर्किएको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ ।
२०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।
२०२३ मा टर्किए रुसी पर्यटकहरूको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो । त्यसपछि जर्मन आगन्तुकहरू रहेको उनले बताए ।
एरसोयले हाल विशेष गरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ ।
सन् २०२३ मा ९९ डलर रहेकोमा यस वर्ष प्रतिपर्यटक औसत खर्च १०६ डलर पुग्ने पनि मन्त्रीले बताए ।
Comments