रुसको सर्वोच्च अदालतले लगायो अन्तराष्ट्रिय एलजिबिटी आन्दोलनमा प्रतिबन्ध

रुसको सर्वोच्च अदालतले बिहीबार “अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन” लाई प्रतिबन्ध लगाएको छ । सो संगठनलाई चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।

एएफपी पत्रकारका अनुसार न्यायाधीशले अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधि प्रतिबन्ध लगाउने” आदेश दिएका छन्।

Comments

Back to top