समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् । कुल ३५० सिटको संसद्मा १७९ जना सांसद्हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीबार उनि पुन: निर्वाचित भएका हुन् ।

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो । उनीहरूले भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । 

Comments

Back to top