के तपाईलाई यी कुरा थाहा छ ?
१-तपाईको बुढी औँला, तपाईको नाक जत्तिको लामो छ ।
२- Koala जनावरको औंठा छाप मान्छेको जस्तै हुन्छ। फरक ठम्याउन सकिदैंन ।
३-साउदी अरबका महिलाले कफि नदिएकै कारण पनि पनि आफ्नो श्रीमानसँग डिर्भोस गर्न सक्छन् ।
४-पुतलीले आफ्नो पाइतलाले खानाको स्वाद लिन्छन् ।
५- अन्तरिक्षमा मान्छे आफ्नो ओर्जिनल हाइट भन्दा २ इन्च अग्लो हुन्छ ।
६-चीनमा बच्चा जन्मने वित्तिकै १ वर्षको मानिन्छ ।
७-एउटा जवान मान्छेको शरीरमा १ देखि ४ केजी सम्मको ब्याक्टेरिया हुन्छन् ।
८-Starfish को एउटा पखेटाले मात्रै पनि फेरि पूणरुप लिन सक्छ ।
९-संसारमा भएको पूरै कमिलाको वजन संसारकै पूरै मान्छेको वजन भन्दा धेरै हुन्छ ।
१०- हवाई जहाजको खाना यसकारण मिठो लाग्दैन किनकि आकाशमा उड्दा खानाको स्वाद २० देखि ५० प्रतिशत घटेको हुन्छ ।
Comments