नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु
पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बुलिङटारबाट कावासोतीका लागि हिँडेको लु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ स्थित एसमोडमा आइतबार दुर्घटना भएको हो ।
मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको छन् । उनीहरुको सनाखत भइसकेको छैन ।
Comments