सन्दीप लामिछानेविरुद्ध मुद्दाको बहस नोट पेश गर्न अदालतको आदेश
काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश दिएको हो।
उक्त मुद्दाको अर्को पेशी मंसिर २४ गतेका लागि तोकिएको छ।
Comments