हुवावेले सार्वजनिक गर्‍यो २०२३ को पहिलो तीन त्रैमासिकको व्यापार परिणाम

हुवावेले आईतबार २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ।

यस अवधिमा, हुवावेले सीएनवाई ४५६.६ बिलियन राजस्व आर्जन गर्यो, वार्षिक रूपमा २.४ प्रतिशतको वृद्धि र १६.० प्रतिशतको खुद नाफा मार्जिन संगरहेको कम्पनीले जनाएको छ ।

२०२२ मा, हुवावेले अमेरिकी डलर ९३.५ बिलियन राजस्व र अमेरिकी डलर ५.२ बिलियन (लगभग) खुद नाफा कमाएको थियो। हुवावेले २०२२ मा अमेरिकी डलर २३.५ बिलियन को वार्षिक खर्च संग, कम्पनी को वार्षिक राजस्व को २३.५ प्रतिशतको प्रतिनिधित्व संग अनुसन्धान र विकासमा आफ्नो लगानी सुदृढ गर्न जारी राख्यो र विगत दस बर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च अमेरिकी डलर १४२.३ बिलियन भन्दा बढि ल्याएको जनाएको छ ।

Comments

Back to top