नेपाल इजरायल-हमासबीच जारी युद्ध रोकिनुपर्ने पक्षमा
नेपाल इजरायल-हमासबीच जारी युद्ध रोकिनुपर्ने पक्षमा उभिएको छ ।
राष्ट्रसंघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १२० राष्ट्रले मतदान गरेको समाचार सीएनएनले लेखेको छ ।
जोर्डनको प्रस्तावको विपक्षमा अमेरिका, इजरायल, अष्ट्रिया, हंगेरीलगायत १४ देशले मतदान गरेका छन् । भारतसहित ४५ देश तटस्थ बसेका छन् ।
Comments