नेपाल र भारतबीचको क्रिकेट खेल पुनः सुरु, नेपालले पूरा गर्‍याे दुई सय रन

एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २०० रन बनाएको छ ।

नेपालले ४३.३ ओभरमा ७ विकेटको क्षतिमा २०० रन बनाएको हो ।

अहिले सन्दीप लामिछाने र सोमपाल कामी ब्याटिङ गरिरहेका छन् ।

 

Comments

Back to top