डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको सुवर्ण अवसर
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिनुपर्नेछ ।
Comments