सैनिक कल्याण कोषमा रोजगारीको सुनौलो अवसर

सैनिक कल्याण कोषद्वारा सञ्चालित निम्न लिखित पदहरुमा  करार सेवामा  पदपूर्ति गर्नुपर्ने  भएकाले आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूलाई विज्ञापन प्रकाशन भएको मितिदेखि १५ दिनभित्र दरखास्त फारम भर्न आमन्त्रण गरिएको छ। 

उल्लेखित पदका लागि  फारम प्राप्त गर्न नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा राखिएको छ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top