कुरान जलाएपछि स्वीडेनमा ‘उच्च खतरा’को आतङ्क चेतावनी

स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको छ ।

यो स्तर ‘उच्च खतरा’बाट बढाइएको हो जुन सन् २०१६ को यो ‘उच्च खतरा’को  चेतावनी भएको  प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई बताएका छन् ।

Comments

Back to top