वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य अधिकृत र सामुदायिक नर्सको आवश्यकता
वालिङ नगरपालिकाले नगरपालिका कार्यालय भित्र करार पद पदपूर्ति गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिरहेको छ । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
Comments