सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कर्मचारीको आवश्यकता रहेको छ  । बैंकले सुपरभाइजर र ब्रान्च म्यानेजर पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरी बैंक तथा वितिय संस्थामा ३ देखि ५ वर्ष कार्यअनुभव भएको उम्मेदवरले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन  गरी भदौ ८ गतेसम्म बैंकको वेबसाइट https://www.shangrilabank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।

Comments

Back to top