प्रिओपन सेसनमा नेप्से २.५३ अंकले बढ्यो!

साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से २.५३ अंकले बढेको छ l

बिहिबार १.३१ अंकले घटेर २१६३.९२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१६६.४६ मा खुलेको हो। २२२० कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ८ लाख बराबरको कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १७ कम्पनीमध्ये १३ को मूल्य बढ्यो भने ४ को घट्यो। 

Comments

Back to top