सिवाईसी नेपालमा रोजगारीको सुनौलो अवसर

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि २६८ जना कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदहरुमा रोजगारीको अवसर सूचना मार्फत प्रकाशन गरेको छ l  ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशितको मितिले २१ दिन भित्र आवेदन दिन अनुरोध गरिन्छ  ।

 

Comments

Back to top