भूमि व्यवस्थापन तालिम केन्द्रमा जुनियर तालिम प्रशिक्षार्थीहरुको आवश्यकता
नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको धुलिखेल, काब्रेपलाञ्चोकमा अवस्थित भूमि व्यवस्थापन तालिम केन्द्र (LMTC) ले जुनियर सर्भे तालिम कार्यक्रमका लागि खुला आवेदन दिने घोषणा गरेको छ । इच्छुक नेपाली नागरिहरुलाई दर्खास्तको आव्हान गरिएको छ l
विज्ञापन यसप्रकार रहेको छ :
Comments