आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीको रोजगारमा आवेदन दिनको लागि ड्राईभिङ लाइसेन्स अनिवार्य भएको हुनुपर्ने समेत जनाएको छ । कम्तिमा २ देखि ४ वर्षको कार्यअनुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १० गते बैंकिङ समयभित्र दर्खास्तको आव्हान गरिएकों छ ।
विज्ञापन यसप्रकार रहेको छ :
Comments