सूर्यज्योति लाइफमा शाखा प्रमुखका लागि सुनौलो अवसर

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । बीमा तथा बैंक, वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष विक्री तथा बजार व्यवस्थापनको क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेभित्र कम्पनीको नलाइन फर्म मार्फत आफुले आवेदन दिने चाहेको प्रदेश र शाखा कार्यालय उल्लेख गरी आवेदन दिन सकिनेछ  ।

Comments

Back to top