सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शाखा र उपशाखाका लागि कर्मचारी माग गरेको छ l योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

Comments

Back to top