लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले माग्यो भारीमात्रामा कर्मचारी
लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल लि. निम्न पदका विज्ञापन प्रकाशन भएको छ l विज्ञापन यस प्रकार रहेको छ :
इच्छुक उम्मेदवारहरूले तल उल्लेखित इ-मेल ठेगानामा आफ्नो बायोडाटा र सम्बन्धित प्रमाणपत्रहरू पठाउन वा २०८०/३/२४ (९ जुलाई २०२३ ) सम्ममा दरखास्त दिनुहुन अनुरोध गरिन्छ l
लुम्बिनी मेडिकल कलेज, तानसेन-७, प्रभास, पाल्पा, नेपाल
सम्पर्क नम्बर ०७५-४११२०१, ०७५-४११२०२
इमेल: [email protected]
Comments