नबिल बैंकमा विभिन्न पदहरुमा रोजगारीको अवसर
नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न तहहरुमा रिक्त रहेको पदहरु पदपूर्ति गर्नुपर्ने भएकाले अनुभवि, क्षमतावान , नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र दर्खास्तको आव्हान गरिएको छ ।
Comments