नेपाल बैंक लिमिटेडमा विभिन्न तहमा रोजगारीको अवसर

नेपाल बैंक लिमिटेडको  प्रधान कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले स्थायी रिक्त पदका लागि पदपुर्ति गर्नुपर्ने भएकाले यो सूचना  लोकसेवा आयोगको सम्झौता बमोजिम र आर्थिक वर्ष २०७९/८० को स्वीकृत रिक्त पदमा आधारित छ । योग्य नेपाली नागरिकहरूलाई खुला प्रतिस्पर्धा मार्फत आवेदन दिन आमन्त्रित गरिएको छ। 

पहिलो प्रकाशित मिति: २०८०/०३ /०१ 
आवेदन पेश गर्ने अन्तिम मिति: २०८०/०३/२१
दोहोरो शुल्क भुक्तानीको लागि अन्तिम म्याद: २०८०/०३/२८

 

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top