प्रभु महालक्ष्मी लाइफमा इन्स्योरेन्स विभिन्न पदहरुमा रोजगारीको अवसर

प्रभु महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । एक आपसमा मर्ज भई छिट्टै एकिकृत कारोबार गर्न लागेका प्रभु लाइफ कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो। कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ  । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Comments

Back to top