मिथिला लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

 मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक पदका लागि १ जना कर्मचारी माग गरेको छ । । संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागका लागि कर्मचारी माग गरेको हो ।प्लस टु उत्तिर्ण गरी सेमी क्वालिफाईड सीए वा लेखापरिक्षण क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको साथै कम्प्युटर सम्बन्धी दक्षता भएको उम्मेद्वारलाई बढी प्राथमिकता दिने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदनका लागि अनुरोध गरिएको छ  ।

 

Comments

Back to top