लुम्बिनी विकास बैंक लिमिटेडमा प्रशिक्षार्थी जुनियर सहायकको आवश्यकता
लुम्बिनी विकास बैंक लिमिटेडमा प्रशिक्षार्थी जुनियर सहायकको पदका लागि कर्मचारी माग गरेको छ ।आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
Comments