नेप्सेमा केहि अंकको गिरावट ,कारोबार रकम १ अर्ब ९७ करोड ३४ लाख!
आज सोमबार १७.३८ अङ्कले घटेर ०.९१ % गिरावटका साथ नेप्से परिसूचक १९०१.९९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७७ कम्पनीमध्ये ४६ कम्पनी उकालो लागेका छन्, १६६ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमारिभर फल्स पावर लिमिटेड रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा शिवम सिम्नेट्स छ जसको सेयर मूल्य ४.५० % ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा शिवम सिम्नेट्सको कारोबार भएको छ।
Comments