नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको वृद्धि!

आज सोमबार नेप्से बजार ३.८५ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९२० को नजिक आएको छ। ३.८५ अङ्कले बढेर नेप्से परिसूचक १९२३.२२ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब १ करोड ४२ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा ग्लोबल आइएमइ फण्ड रहेको छ जसको ८.०२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा गणपति लघुवित्त रहेको छ।  

Comments

Back to top