नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि!

आज आइतबार नेप्से बजार ३४.२१ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०० को नजिक आएको छ। १.८३ अङ्कले बढेर नेप्से परिसूचक १९००.५६ मा आएको हो। आज २ घण्टामा लगभग ५३ करोड ७० लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा आइजीआइ इन्स्योरेन्स रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सिटिजन्स फण्ड रहेको छ

Comments

Back to top