नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम १ अर्ब ६५ करोड ४६ लाख!
आज बिहीबार १६.५४ अङ्कले बढेर ०.८९% वृद्धिका साथ नेप्से परिसूचक १८६६.३४ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७२ कम्पनीमध्ये १७१ कम्पनी उकालो लागेका छन्, ३७ कम्पनी ओरालो लागेका छन् भने ११ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा जोशी हाईड्रो पावर रहेको छ जसको ६.९४% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सनराइज फ़ोकसद इक्विटी फण्ड छ जसको सेयर मूल्य ६% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोल्यूममा प्रभु बैंक प्रोमोटर शेयरको कारोबार भएको छ।
Comments