नेप्से इन्ट्राडे अपडेट: भारी अंकको गिरावट!

आज मंगलबार नेप्से बजार ४७.९४ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८९०  को नजिक आएको छ। २.४७ अङ्कले घटेर नेप्से परिसूचक १८९३.८३ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २९ करोड ५३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आदर्श लघुवित्त रहेको छ। 

Comments

Back to top