चीनमा निर्मित विमानले थाल्याे व्यावसायिक उडान

चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ– जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन । 

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

-सिन्ह्वा

Comments

Back to top