प्रिओपन सेसनमा सामान्य अंकको वृद्धि!
आज मंगलबार प्रिओपन सेसनमा नेप्से २.२६ अंकले बढेको छl
आइतबार केही अंकले घटेर १९४१.७४ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १९४४.०३ मा खुलेको हो। ५४८५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब १७ लाख ३ हजार बराबरको कारोबार भएको छ।
आज २० कम्पनीको कारोबार हुँदा ११ कम्पनी बढेर कारोबार भएका छन्।
Comments