नेप्से इन्ट्राडे अपडेट: केही अंकको वृद्धि!

आज आइतबार नेप्से बजार १३.८२ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९७२.९४  को नजिक आएको छ। ०.७१ अङ्कले बढेर नेप्से परिसूचक १९७२.९४ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब १५ करोड ३८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी  हो।

यस्तै, आजको टप गेनरमा आत्मनिर्भर लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। 

Comments

Back to top