घलेम्दी हाइड्रोले हकप्रद निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्यो !!
घलेम्दी हाइड्रो लिमिटेड कम्पनीले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनिले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि प्रक्रिया अघि बढाएको हो।
कम्पनीको वैशाख १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
Comments