सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रोजगारीको अवसर
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ ।आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरु जेठ ३० गतेभित्र दर्खास्तको आव्हान गरिएको छ।
Comments